संगीतकार डि आर अटुको संगीतमा रहेका विभिन्न चर्चित गीतहरुको संगालो सार्वजनिक ।
काठमाण्डौं ।
चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले, गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीतमा रहेका विभिन्न चर्चित गीतहरुको संगालो सार्वजनिक भएको छ ।
पुर्वेली लोक लय साथै नेपाली सुगम संगीतमा आफनो छुटटै पहिचान बनाएका संगीतकार हुन डि आर अटु । माया ह...














