आँचल र जीपीको ‘जाउँ माया जाउँ
गायक राजनराज सिवाकोटी र गायिका एलिना चौहानको स्वरमा ‘जाउँ माया जाउँ’ सार्वजनिक भएको छ । गीतमा राजनराजकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा नायिका आँचल शर्माको साथमा मोडल जीपी शाह र हर्ष तण्डुकारलाई देख्न सकिन्छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा विशाल महराको कोरियोग्राफी छ ।
सम्पूर्ण सुख सुविधा छाडेर गाउँ घरमै बसोबास गर्ने र रमाउने भावलाई गीतमा प्रस्तुत गरिएको छ । शहरबाट गाउँ...














