अस्मिता परियारको ‘आकाशै को’ सार्बजनिक
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो ।कानुन व...













