गायिका सुनिता थेगिमको आवाजमा‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ सार्वजनिक
ललितपुर, २० साउन । गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा ‘आन्छी मिम् आफल्याङ मेसिनेन‘’ लिम्बू भाषाको गीत म्युजिक भिडियोलाई मंगलबार नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । प्रेमी प्रेमिका विचको माया र स्नेहलाई भौतिक शरिरले छोडेर गएपनी ‘हाम्रो माया कहिल्यै मर्दैन’ धारणालाई गीतमा समेटिएको छ ।
विमोचन कार्यक्रममा बोल्दै चलचित्र विकास वोर्ड,...














