दमन रुपाखेतीले हास्य टेलिश्रृङखला ”लै बरि लै ”को निर्देशन गर्ने ।
काठमान्डाँै ।
हास्य टेलिश्रृङखला ”लै बरि लै ”को निर्देशनको जिम्मा हास्य कलाकार दमन रुपाखेतीले गर्ने भएका छन । हास्य विधामा अब्बल रहेका उनले आगामी भाग देखी निर्देशन तथा नयाँ भुमीकामा आउन लागेको बताइएको छ ।
समाजको विभिन्न विकृति एवम विसंगतीका विषयमा आधारित घटनाक्रमलाई सो टेलिश्रृङखलामा समावेश गरिएको छ । मेरी बास्सै लगायतका दर्जनौ हास्य टेलिश्रृङख्ला तथा अन्य टेलिचलचित्रमा उनको अभिनय विगत...