बलिउड फिल्म ‘लुटकेस’ले ‘जात्रा’को कथावस्तु चोरेको हो ? के भन्छ ‘जात्रा’ टिम ?
काठमाडौं। बलिउड फिल्म ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । कुणाल खेमु, रासिक दुग्गल र विजय राज मुख्य भूमिकामा रहेको यो फिल्मको ट्रेलर रिलिज भएसँगै नेपाली दर्शकले यो फिल्ममाथि चोरीको आरोप लगाएका छन् । यो फिल्मको कथावस्तु नेपाली फिल्म जात्रासँग मिलेको भन्दै सामाजिक संजालमा छ्याप्छ्याप्ती पोस्टहरु आएका छन् । यससँगै फिल्म ‘लुटकेस’ विवादमा परेको छ ।
यद्यपि जात्रा टिमले भने अहिलेसम्म आफ्नो कन्टेन्ट च...