चलचित्र “महानायक” बन्ने
केही अगाडि राजेश हमालको महानायक उपाधी माथी भएको विवाद यसरी चुलियो कि राजेश हमालको पक्षमा पूरा देश लाग्यो । जसले राजेश हमाललाई महानायक होइन भने उनिहरुले नमज्जाले गाली खाए ।
हमालले पाएको महानायक उपाधीमा फेरि एकपटक लाहाछाप लाग्यो । उनको पपुलारीटिको मापन पनि मज्जाले भयो । अब, राजेश हमाल नै महानायक हुन् भन्नेमा दुइमत रहेन ।
महानायको पपुलारीटि देखेरै हुन सक्छ एक फिल्मकर्मिले ‘महानायक’ नामक चलचित्र...













