‘२५ लाखको कार त पाइयो तर चलाउनै आउँदैन’ : हिमेश पन्त
नेपालको पहिलो ‘कमेडी च्याम्पियन’ हिमेश पन्तले २५ लाखको कार प्राप्त गरेका छन् । उनलाई बुधबार, तिनकुनेस्थित कान्तिपुर पब्लिकेशनमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले हिमेश पन्तलाई कार प्रदान गरे ।
कोरोना भाइरसको कारण निर्धारित समयै पहिलो कमेडी च्याम्पियनलाई पुरस्कार प्रदान गरिएको कमेडी च्यापियनकी निर्मात्री केकी अधिकारीले बताईन ।...