पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?

पक्राउ परेको केही दिनमै रियाको पुरानो ट्वीट किन भयो भाइरल ?
मुम्बई – बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी प्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् । सुशान्तको आत्महत्या ड्रग्सतर्फ सोझिएपछि नारकोटिक्स सेन्ट्रल ब्यूरो (एनसीबी) ले यो घटनामाथि छानबिन गरिरहेको छ । तीन दिन सोधपुछ गरेपछि रियालाई एनसीबीको टोलीले पक्राउ गरेको छ । मंगलवार पक्राउ परेकी रियाको एक ट्वीट यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जबकि, सुशान्तको मृत्युपछि...

म्यूजिक भिडियोमा कथा खोज्दै गौरव

म्यूजिक भिडियोमा कथा खोज्दै गौरव
पछिल्लो समय म्यूजिक भिडियोमा कथा भन्न थालिएको छ । गीतको मर्म अनुसार कथा बुनेर भिडियोहरु निर्माण भइरहेका छन् । कुशल अभिनेताको रुपमा आफूलाई स्थापित गरिसकेका गौरव पहारी म्यूजिक भिडियोमा कथा भन्ने शैलीको विकास भएकोमा खुसी व्यक्त गर्छन् । उनी आफूलाई नाच्नमा समस्या हुने भएकाले कथा बुनिएको भिडियोमा काम गर्न मन लाग्ने बताउँछन् । उनले अभिनय गरेको ‘सुन साइँली’ गीतमा परदेशीको कथा भनिएको छ । यो गीत चर्चित...

प्रिय तिमीलाई भन्दै आए रोहित मास्के

प्रिय तिमीलाई भन्दै आए रोहित  मास्के
धरान / धरान आफैमा सांगीतिक उर्बरभूमिको रुपमा पहिलेदेखिनै प्रख्यात छ I धरानमा पहिलेदेखि नै प्रोफेशनल रुपमा होस या शोखको रुपमा होश धेरैजसो युवाहरु संगीतमा लागेका नै हुन्छन र त्यसमा कोही सफल पनि भएका छन् र कोही असफल त कोही आफनै घरायशी कामकाजमा फसेर चाहेरपनि निरन्तरता दिन सकिरहेका हुदैनन् I यस्तै धरानका एक पुराना गायक हुन् रोहित मास्के I उनले करिब अढाई दशकपछि आफ्नो नयाँ गीत " प्रिय तिमीलाई " म्...

करण र विनोद ए श्रेणीमा उक्लिए, बसन्तको घटुवा

करण र विनोद ए श्रेणीमा उक्लिए, बसन्तको घटुवा
काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा आवद्ध २२ जना क्रिकेटरले सन् २०१९ को एकमुष्ट तलब पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको खातामा पठाएको हो ।२२ जना खेलाडीलाई तलब पठाइएको र प्रत्येक खेलाडीले १० हजार बढी तलब पाएको क्यानले बिहीबार विज्ञप्ती जारी गर्दै जनाएको छ ।टेक्निकल एनालिस्टले पनि एक वर्षको तलब पाएका छन् । क्रिकेटरहरूल...

भदौ २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर...

मेरो नयाँ फिल्ममा पनि स्टार नायक नै हुन्छन्ः रोहित

मेरो नयाँ फिल्ममा पनि स्टार नायक नै हुन्छन्ः रोहित
निर्माता रोहित अधिकारीले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ सुपरहिट भए । दुबै चलचित्रबाट राम्रो आम्दानी गरेका रोहित नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । संभवत, रोहितको यो चलचित्र सुरु हुनुभन्दा अगाडि दिनेशले नायक प्रदिप खड्कासँग एउटा चलचित्रमा काम गर्नेछन् । रोहितले दिनेशलाई चलचित्र निर्देशनका लागि ५ लाख पेश्की रकम समेत दिइसकेका ...

बिहानको नास्तामा दही र चिनी, यस्ता छन् ५ फाइदा

बिहानको नास्तामा दही र चिनी, यस्ता छन् ५ फाइदा
नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ । दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ । जुन हाम्रो शरीरका लागि फाइदाजनक छ । दहीले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । हरेक दिन दहीको सेवनले पे...

कोरियोग्राफर रविन शाह गीतकार र संगीतकार पनि बने (भिडियो सहित)

कोरियोग्राफर रविन शाह गीतकार र संगीतकार पनि बने (भिडियो सहित)
काठमाडौं । कुनै एक समय थियो, मान्छेहरु चलचित्रमा खलनायक खेल्ने मान्छे साँच्चीकै छुच्चो हुन्छ अनि नायक खेल्ने मान्छेको स्वभाव नै दुखीलाई देख्नासाथ सहयोग गर्ने अनि केटी देख्नासाथ प्रेम गर्ने हुन्छ । तर जब मान्छेले यो सब कथामा बहकिएको अभिनय मात्र हो भन्ने बुझे अनि आफ्नो भ्रम बुझेर एकछिन् घोत्लिए अनि केही बेर आफैं हाँसे । हो यस्तै विभिन्न कलाकारहरुलाई छमछम नचाएर कोरियोग्राफरको रुपमा आफुलाई चिनाएका...

गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” भिडियो सहित ।

गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम गीत संगीतमा राम्रो सम्भावना भएका गायक सन्तोष सुनामको आवाजमा ” तिम्रो मायाले. गर्नु गर्या छ ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेमका भावहरुलाई गीतमा समावेश गरिएको छ । विवेक शाहको शब्द तथा सन्तोष सुनामको संगीत संयोजन र सन्तोष सुनामको एरेन्ज गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ...

गायिका देवी घर्तिको आवाजमा ”रुने मन” गीतको भिडियो

गायिका देवी घर्तिको आवाजमा ”रुने मन” गीतको भिडियो
काठमान्डौँ । नेपाली लोक गीत संगीतको क्षेत्रमा वियोगान्त भावका गीतहरुमा सफल मानिएकी गायिका देवी घर्ति मगर र गायक अनुष अधिकारीको आवाजमा रहेको ”रुने मन” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । माया र प्रेममा धोका पाएक प्रेमी विचको पिडालाई गीतमा समावेश गरिएको छ । रमेश परियारको शब्द तथा लय सिर्जना रहेको छ । मायामा घात हुदाको पिडालाई मनमा रोपिएको पिडालाई गीतको माध्यमबाट ब्यक्त खोजिएको सुनिता...