भदौ ०२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

भदौ ०२ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ, दिन रमाइलोको साथ बित्ने छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुनेछ, सामान्यतया दिन राम्रो छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण ...

ज्याकलिनले लिइन् २ गाउँका १५ सय मानिसको जिम्मा

ज्याकलिनले लिइन् २ गाउँका १५ सय मानिसको जिम्मा
बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मािनसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् । उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्...

आखिर किन हटाइयो चरि भए भुरुरु गीत विन्ध्यावासिनी बाट ?

आखिर किन हटाइयो चरि भए भुरुरु गीत विन्ध्यावासिनी बाट ?
काठमान्डौ । केही समय अगाडीसम्म गित सुन्नको लागि रिलमा क्यासेट किन्नु पर्ने जमाना थियो अहिलेको जस्तो डिजिटल जमाना थिएन। यसले श्रोता,श्रस्टा र सर्जकहरुलाई जोड्न कठिन हुन्थ्यो। बजारमा आएको लामो समय पछि बल्ल सृजनाहरु श्रोताहरुले पाउथे कति त श्रोतासम्म पुग्नै पनि सक्दैन थियो। बल्ल सृजना सकिएपछि म्युजिक बितरक कम्पनीले बजारमा ल्याउथ्यो तर अहिले भने त्यो युगको अन्त्य भएको छ। डिजिटल मार्केटले गर्दा रे...

मनीषालाई फ्यानले पठाउँथे रगतले लेखेर लभ लेटर

मनीषालाई फ्यानले पठाउँथे रगतले लेखेर लभ लेटर
‘बम्बे’, ‘१९४२ : अ लव स्टोर’, ‘दिल से’ जस्ता एकसेएक उम्दा फिल्ममा आफ्नो अभिनयको जादु छरेकी ९० को दशककी चर्चित अभिनेत्री मनीषा कोइराला आइतवारबाट ५० वर्षमा प्रवेश गरेकी छन् । १६ अगस्त १९७० मा नेपालको काठमाडौंमा जन्मिएकी उनले आफ्नो फिल्म करिअरको सुरुवात सन् १९८९ मा रिलिज भएको नेपाली फिल्म ‘फेरि भेटौंला’ बाट गरेकी थिइन् । यसपछि उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’ बाट लिड अभिनेत्रीको रुपमा ...

विवाह र शारीरिक सम्बन्धबाट टाढा भाग्न चाहन्छिन् माइली साइरस

विवाह र शारीरिक सम्बन्धबाट टाढा भाग्न चाहन्छिन् माइली साइरस
काठमाडौं। विश्वप्रसिद्ध अमेरिकी गायिका माइली साइरसले फेरि बिहे गर्ने र सन्तान जन्माउने सोच आफ्नो मस्तिस्कबाट हटाइसकेकी छिन् । हालै आफ्ना ब्वाइफ्रेण्ड, अस्ट्रेलियन गायक कोडी सिम्प्सनसँग छुट्टिएकी माइलीले अब आफू जिम्मेवारबिाट मुक्त हुन चाहेको बताइन् । बेलायती अखबार मेट्रोका अनुसार उनका साथीहरुले माइली र २३ वर्षे कोडीका बीचमा कुनै मनमुटाव नभएको बताएका छन् । माइलीले गत वर्ष मात्र आफ्ना अस्ट्रेलियाली प...

सलोनले ‘रुम नम्बर १०८’ बनाउने

सलोनले ‘रुम नम्बर १०८’ बनाउने
नायक सलोन बस्नेत नयाँ चलचित्र निर्माणमा लागेका छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रुम नम्बर १०८’ राखिएको छ । यो नाममा सलोनले अर्का नायक आमेष भण्डारीसँग मिलेर गीत सार्वजनिक गरिसकेका छन् । यो चलचित्रको कथामा काम भैरहेको सलोनले बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने–‘हो, हामीले लकडाउनको समयमा यो चलचित्र निर्माणको कामलाई अगाडि बढाएका हौं । चलचित्रको मुख्य भूमिकामा आमेष र मैले काम गर्नेछौ ...

म्यूजिक भिडियो र सिरियलको छायांकनमा प्रहरीको हस्तक्षेप

म्यूजिक भिडियो र सिरियलको छायांकनमा प्रहरीको हस्तक्षेप
साउन २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा सेट लगाएर छायांकनको तयारी गरिरहेकी नायिका नीता ढुंगाना र उनको टिमको काम प्रहरीले रोक्यो । सरकारले लकडाउन समाप्त भएको घोषणा गरेको केही दिनमै कोरोना संक्रमित बढेपछि देशभर लकडाउन सुरु भएको छ । सरकारले म्यूजिक भिडियो वा चलचित्रको छायांकनका लागि अनुमति दिइसकेको छैन । तर, पनि डेढ महिनादेखि म्यूजिक भिडियोको छायांकन भने धमाधम भैरहेको थियो । तर, अब भने म्यूजि...

संचारकर्मी मित्रहरुमा आग्रह – रबिन्द्र खड्का

संचारकर्मी मित्रहरुमा आग्रह – रबिन्द्र खड्का
काठमाडौँ - रजतपट कार्यक्रममा नायिकाहरुलाई लक्षित गरेर आएको टिप्पणी सन्दर्भमा विभिन्न सरकारी र गैर सरकारी निकाय एवं एपी वान टेलिभिजनमा नायिका पुजा शर्माले आवश्यक छानविनका लागि निवेदन दिनु भएको सर्वविदितै छ । त्यसै सन्दर्भमा चलचित्र क्षेत्रका विभिन्न ७ वटा संस्थाहरुको ध्यान आकृष्ट भई वक्तब्य समेत आएको थियो । सोही वक्तब्यमा उल्लेख गरिएको ‘‘सहभागिता नजनाउने’’ कुरालाई लिएर सामाजिक संजालमा विभिन्न धारणा...

गायिका मोनिका ल्होरुङको “जाति हुन्थ्यो बैगुनीलाई ” चाँडै रिलिज हुँदै

गायिका मोनिका ल्होरुङको “जाति हुन्थ्यो बैगुनीलाई ” चाँडै रिलिज हुँदै
काठमाडौँ- सुमधुर आवाजकी धनि गायिका मोनिका ल्होरुङको स्वरमा रहेको "जाति हुन्थ्यो बैगुनीलाई " को म्युजिक भिडियो चाँडैनै रिलिज हुने भएको छ। रमेश पौडेलको शब्द गायिका मोनिका ल्होरुङको स्वर रहेको गीतलाई सुशील बिश्वकर्माले संगीत भरेका छन्। निर्देशक प्रहिल कार्कीले निर्देशन गरेको म्युजिक भिडियोलाइ छायाँकार आभेश बज्राचार्यले छायांकन गरेका छन् भने माधब बेलबासेले सम्पादन गरेका छ। सार्बजनिक भिडियोमा मोडल र...

युट्यूब पत्रकारिता : ‘मिडिया’ कि ‘मिडियम’ ?

युट्यूब पत्रकारिता : ‘मिडिया’ कि ‘मिडियम’ ?
आजभन्दा करिव तीन महिनाअगाडि कोरोना कहरकै बीचमा प्रदेश नं. ३ का जनस्वास्थ्य प्रयोगशालाका डाइरेक्टर नारायण कार्की आफ्नो कर्मचारीसहित अफिसियल कामको लागि कार्यालय पोशाकमै परिचय पत्रसमेत घाँटीमा भिरेर तराइतिरबाट काठमाडौं आइरहेका थिए । काठमाडौं छिर्ने नाका नागढुङ्गामा चेकजाँच गर्ने बहानामा गाडी रोकियो । दुई ब्यक्ति रोकिएको गाडीनजिक आए । गाडीमा सवारी पास टाँसिएको थियो । टाँसिएको उक्त सवारीपास पनि तिनै ...