निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै…’ सार्वजनिक
काठमाडौं,
साउन ८ ।
सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको गीत ‘मस्तै मस्तै...’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, सुबाश भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजीत पौडेललाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । बुद्ध थापाको छायाँकन रहेको...














