काठमान्डाँै ।
नेपाली संगीतमा सधर्षरत गायक कमल विरही आवाजमा रहेको ”कालो कालो बालले” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

दिपक बरालको शब्द तथा कमल विरहीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा प्रेमी प्रेमीका विचको सम्वादलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीकाको यादले निरन्तर सताउने कुरा गीतमा गरिएको छ ।

सन्तोष सुनारको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा रविन शाहको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ । ”कालो कालो बालले” गीतको भिडियोमा रविन शाह , एन्जिला धिताल र विनोद श्रेष्ठको फिचरिङ रहेको छ ।

”कालो कालो बालले” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया