के गर्दैछन् पूर्व राजा ज्ञानेन्द्र र नेकपाका अध्यक्ष प्रचण्डका नाति नातिनीहरु ?
राजतन्त्रको समयमा नेपालको राजपरिवार अत्यन्त शक्तिशाली थियो । राजतन्त्रको अन्त्यसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भयो। नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शक्तिशाली नेताको रुपमा उदय भए । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपा अध्यक्ष प्रचण्डको परिबारलाई शक्तिशाली राजनैतिक परिबारको रुपमा लिईन्छ । बेलाबेला राजतन्त्रको पुनर्स्थापनाको चर्चा पनि चल्ने गरेको छ र प्रचण्ड...














