गायक अर्जुन पन्तको मातृभुमी प्रति समर्पित गीत “पवर्त लिमीठाना ” भिडियो सहित ।
काठमान्डाँै ।
नेपाली मौलिक लोक गीत संगीतको विकाशमा क्रियाशिल गायक अर्जुृन पन्त र गायिका सुनिता वुढा क्षेत्रीको मातृभुमी प्रति समर्पित गीत " पर्वत लिमीठाना " गीतको भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत बजारमा सार्वजनिक भएको छ ।
पर्वत जिल्लाको लिमीठानाको पर्यटकिय तथा सास्कृतिक मौलिक सभ्यतालाई गीतमा समेटिएको छ । गीतमा आफु जस्तो अवस्थामा भएपनी आफनो जन्मभुमीलाई सम्मान गर्नुपर्ने भाव गीत...













