१२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२०
नेल्सन मण्डेलाको जन्म जयन्तीको अवसर पारेर १२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२० प्रदान गरिएको छ । हिजो जुलाई १८ का दिन इन्टरनेशनल पीस अवार्ड-२०२० बाट १२ जना नेपालीलाई प्रदान गरिएको हो ।
सम्मानित हुनेहरुमा अभिनेत्री तथा मोडल नीतु कोइराला, सङ्गीतकार रेखा पौडेल, चरित्र अभिनेत्री बिमला गिरी, कलाकार शर्मिला शर्मा, अभिनेत्री सभ्यता गिरी, गायिका इन्दिरा भट्टराई, सञ्चारकर्मी गीता अधिकारी, सञ्चारक...














