असार २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्ने छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ...









![राजेन्द्र र समीक्षाको तीज गीत सार्वजनिक [भिडियाे]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/07/1-300x200.png)



