गायिका धर्तिमा थापा मगरको आवाजमा ”फरिया ” भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका धर्तिमा थापा मगर र गायक आइ डिको आवाजमा रहेको मौलिक तिज गीत ”फरिया ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
नेपाली समाजको बास्तविक भोगाई र युवा युवती विचको प्रेमको प्रसङगलाई गीतमा समावेश गरिएको छ । सामाजिक विभेदको शिकार भएका दलितको योग्दानलाई गीतमा समावेश गरिएको छ । ्मौलिक सिर्जना लाई विकाश र विस्तार गर्नको लागी गीतला...













