सामाजिक सञ्जालमा भाइरल शाहरुख खानकी छोरी सुहाना खान
एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानको छोरी सुहाना खान सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय छन् ।
सुहानाले आफ्नो साथीहरुसँग तस्वीर र भिडियोहरु सेयर गर्दै आएकी छन् । सुहानाको अधिकांश तस्वीर र भिडियोहरु सोसल मिडियामा भाइरल बन्दै आएको छ ।
यसैबीच सुहानाले तीन वटा नयाँ तस्वीर सेयर गरेकी छन्, उक्त तस्वीरलाई उनकी आमा गौरी खानले क्लिक गरेकी हुन् ।
सोसल मिडियामा सुहानाले सेयर गरेकी तस्वी...