भारतीय सिरियलमा नेपाली महिलालाई जोडेर तुच्छ गालीः ‘धन्धा गर्छेस् ? नेपाली र**’
एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको ‘पाताल लोक’ धारावाहिकमा नेपाली महिलालाई जोडेर निकै तुच्छ गाली दिइएको छ ।
उक्त धारावाहिकमा नेपाली महिलालाई जोडेर गाली गर्नकै गाली जोडिएको उक्त तुच्छ शब्दको निकै आलोचना भइरहेको छ ।
अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै भन्...