चलचित्र कलाकार संघको समन्वयमा नृत्यकारहरुलाइ राहत वितरण
काठमाडौँ - विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारणले मानब जिबन अस्त ब्यस्त बनेको छ । कोरोना भाइरसको संक्रमण बाट जोगिन महिनौं दिन देखि नेपालमा लकडाउनको आदेश जारि छ । यस महामारीको कारणले गर्दा दैनिक मजदुरी गरेर जिबनयापन गर्ने श्रमिकहरुको अबस्था गम्बिर बन्दै गएको अबस्थामा नेपाल चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्काको समन्वयमा तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ...