मलेशियामा सुरक्षागार्ड,को लागि पुगेका १९ जना नेपाली अलपत्र खाने टुंगो छैन सुत्ने झुपडीमा।
काठमाडौ-नेपालमा रोजगारको सुबिधा नभए पछी युवाहरू बिदेश जानेको संख्या दिनप्रतिदिन बढिरहेको छ हाम्रो नेपालमा र नेपाल बाट त जान्छन् पैसा कमाउने आशामा तर भनेको जस्तो कम्पनी काम नपाउदै गर्दा धेरै नेपाली हरु अलपत्र परेको समाचार हरु पनि हेर्द त बेला बेलामा पढ्न पाइन्छन् । यस्तै अहिले मलेशिया पुगेका १९ जना नेपाली अलपत्र परेका छन अहिले बिश्वब्यापी रुपमा कोरोना भाइरसले त्रसित परेको बेला उनी हरु धेरै समय...