आजको पञ्चाङ्ग एवम् राशिफल (२३ जेठ २०७७ शुक्रबार, ५ जुन २०२०)
अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४२ नेपाल सम्वत ११४० ग्रीष्म ऋतु वि.सं. २०७७ ज्येष्ठ २३ गते शुक्रबार तद्अनुसार सन् २०२० जुन ५ तारिख ज्येष्ठ शुक्लपक्ष पूर्णिमा तिथि अनुराधा नक्षत्र सिद्धि योग भद्रा करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ । पूर्...






![केशब भाबुक र बेनुका राइको ‘एक चिलिम’ सार्वजनिक [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/06/7.jpg)






