लकडाउनका नायक आर्यन सिग्देल: थानकोटमा तरकारी रोप्दै !
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि व्यस्त कलाकारहरुको दैनिकी फेरिएको छ ।
कतिपय कलाकार राहत बाँड्न निस्किएका छन् भने केही कलाकार घरमै आराम गरिरहेका छन् । अध्ययन, स्क्रीप्ट लेखन देखि कृषि कर्ममा पनि कलाकारहरुको दैनिकी वितिरहेको छ ।
काठमाडौंमा बस्दै आएका नायक आर्यन सिग्देल भने श्रीमती र काखे छोरा लिएर थानकोटमा आमा बुबासँग समय विताइरहेका छन् ।
स्थिति सामा...













