प्रकाश पाठकले निर्माण गरे ‘ठुलो माछा ’ ,निर्देशनमा प्रचण्ड
काठमाडौ । नेपाली फिल्म बन्ने क्रम जारी रहेको छ । प्रदीप पाठक (नक्कली प्रचण्ड)ले निर्देशन गरेको फिल्म ‘ठुलो माछा’ छायाँङ्कन काभ्रे काठमाडौ , आसपास जिल्लामा सुटिङ भइरहेको छ । निर्देशक प्रदीपका अनुसार फिल्मको ९० प्रतिशत काम समाप्त भइसकेको छ ।
कमेडी फिल्म भनिएको ‘ठुलो माछा’मा नेपाली टेलिफिल्मका नाम चलेका कलाकारहरुले अभिनय गरेका छन् । फिल्ममा महादेव त्रिपाठी ,एलिना बास्कोटा, सारदा गिरी (कालीवुढी),उ...













