मेरो गीतहरु हेडफोनमा सुन्नुहोला-र्यापर एनके सम्राट (भिडियो सहित)
ईटहरी/ युवापुस्ता माझ खुबै लोकप्रिय रहेको र्यापले यतिबेला बजार पिटेको छ । समय र परिस्थिति आधुनिकता तर्फ ढलिक्दै जादा र्याप हान्ने र्यापरहरुको लाईन पनि बढ्दै गएको देख्न सकिन्छ । तर यसमा आउने केही अस्लिल शब्दहरुले भने कहिले काही बिबाद सिर्जना गर्ने गर्छ । यस्तैमा एक र्यापर र्यापको दुनियामा आफ्नो भविश्य खोजिरहेका छन् । हेर्नुस् सो र्यापर संग गरिएको रमाइलो कुराकानी ।
https://youtu.be/d7EX3Pmg2_k
...













