भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज

भिडियो शेयर गर्दै मलाइका अरोराले बताइन् फिटनेसको राज
लिउड नायिका मलाइका अरोरा भलै फिल्ममा कम देखिन्छिन् । तर, उनी सधैजसो चर्चामा रहन्छ । उनले प्रायः आफ्नो इभेन्ट र फिटनेस भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । मलाइकाले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोलाई फ्यानले खुबै मन पराएका छन् । साथै मलाइकाले भिडियोमार्फत फिटनेसको राज पनि खुलाएकी छिन् । पछिल्लो समय मलाइका अभिनेता अर्जुन कपूरसँग प्रेमसम्बन्धमा छिन् । उनी अर्जुनसँगको प्...

कबिर सिंह नेपाली भर्सनमा बन्ने

कबिर सिंह नेपाली भर्सनमा बन्ने
काठमाडौं । तेलिगु सफल चलचित्र अर्जुन रेड्डीको नेपाली रिमेक भर्सन बन्ने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी एवम् वितरक युवा फिल्म्सले चलचित्रको नेपाली भर्सनको निर्माण अनुमति लिएको हो । अर्जुन रेड्डीको नेपाली भर्सन युवा फिल्म्सको ब्यानरमा बन्ने आधिकारिक जानकारी युवा फिल्म्सको तर्फबाट केशव खड्का र आशिश श्रेष्ठले दिएका छन् । अर्जुन रेड्डीको निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता ...

श्रीलंकाका बिज्ञ रङ्गशाला निर्माणमा

श्रीलंकाका बिज्ञ रङ्गशाला निर्माणमा
काठमान्डाँै धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमाजनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालानिर्माण अभियानमाआई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुलावार्नपुरा जोडिएका छन् । पुस २७गते फाउण्डेशनको तर्फबाट अध्यक्षसिताराम कट्टेल र वार्नपुर बिच रङ्गशालाको ग्राउण्डको कामगर्नेगरी सम्झौताभएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानकालागीबिशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । व...

विवाह अगाडि हुनेवाला जीवन साथीसँग अवश्य सोध्नुस् यी प्रश्न

विवाह अगाडि हुनेवाला जीवन साथीसँग अवश्य सोध्नुस् यी प्रश्न
एजेन्सी– जीवन साथिसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस भन्ने चाहन्छन नै । सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन । प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाइले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको हुनेछ । तर मागी विवाहको क्रममा हुनुहुन्छ भने त तपाइँले तपाइँको भावी जीवन साथीका बारेमा धेरै धेरै कुरा थाहा पाउनु भएको हुनेछैन । जसक...

कुन राशिले कुन समयमा सवारी खरिद गर्ने ?

कुन राशिले कुन समयमा सवारी खरिद गर्ने ?
आजकल सवारी साधनको निकै महत्व हुने गर्दछ, सवारी साधन बिना कामकाजी ब्यक्तिलाई निकै कठिनाई हुने गर्दछ । सवारी साधनको सुख शुद्ध रूपमा शनि र शुक्रमा निर्भर हुन्छ । शनिको कृपा नभएका राशिका ब्यक्तिले सवारी खरिद गरेमा यसले अनावश्यक तनाव बढाउँछ । सवारी साधनको सुखमा शुक्रको योगदान हुने भएकाले शुक्र सही भएको बेलामा मात्र यसको खरिद गर्न सकिन्छ । राशि अनुसारको सवारी साधनको समस्या निराकरण गर्ने उपाय निम्नानु...

४३ औं जन्मदिनमा बल्ल पूरा हुने भयो पपस्टार शकिराको बाल्यकालको सपना

४३ औं जन्मदिनमा बल्ल पूरा हुने भयो पपस्टार शकिराको बाल्यकालको सपना
४३ औं जन्मदिनमा बल्ल पूरा हुने भयो पपस्टार शकिराको बाल्यकालको सपना पाेखरा -कोलम्बियन पपस्टार शकिरा २ फेब्रुअरीमा आफ्नो ४३ औं जन्मदिन मनाउँदै गरेकि छिन् । उनको यो जन्मदिनमा उनको बाल्यकालको सपना पूरा हुने भएको छ । शकिराले फ्लोरिडाको मियामीस्थित हार्ड रक स्टेडियममा जेनिफर लोपेजसँग स्टेज शेयर गर्दैछिन् । सुपर बाउल हाफ टाइम शोमा प्रस्तुती दिने उनको बाल्यकालको सपना थियो । २०२० सुपर बाउल शोको लागि शक...

किन बन्द हुन्छ सुपा देउरालीमा पुगेपछि गाडीको स्टार्ट ?

किन बन्द हुन्छ सुपा देउरालीमा पुगेपछि गाडीको स्टार्ट ?
अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् । किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ...

व्यवसायीको मनमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

व्यवसायीको मनमा   नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च
काठमाडौँ । बाहिरबाट हेर्दा निक्कै आकर्षक र धेरै लाभ हुने व्यवसायका रुपमा देखिने सुनचाँदी व्यवसायभित्र धेरै विकराल समस्या रहेको सरोकारवालाहरुले बताएका छन । प्रशासनको हेर्ने दृष्किोट समेत नकारात्मक भईदिदा धेरै व्यवसायीहरुले राज्यपक्षबाट नै प्राताडित हुनुपरेको छ । शनिवार ललितपुरको गोदावरीमा आयोजित नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको तेस्रो साधारण सभामा बोल्दै अध्यक्ष गणेशप्रसाद लकान्द्रीले व्यव...

प्रेमविवाह नै गर्छु

प्रेमविवाह नै गर्छु
‘र्‍याम्प सो’ तथा ‘प्रोडक्ट विज्ञापन’की मोडल हुन्, सृजु खरेल । काभ्रे फलाटे पुख्र्यौली घर भए पनि काठमाडौंमा उनको जन्म भयो । तीन वर्षअघि ‘मनसुन फेसन परेड’मा ‘क्याटवाक’ गरेपछि उनको मोडलिङ यात्रा सुरु भएको हो । सृजुले सो परेडमा लगातार तीन वर्षस“गै कायरा फेसन परेड, फेसन नोभा नाइट, स्टार अन रेड कार्पेट फेसन, मोडल हन्ट रन वे फेसनलगायत दर्जन ‘¥याम्प सो’मा ‘क्याटवाक’ गरिसकेकी छन् । नाडा आटो सो, वाइवाइ पेप...

पौष २७ गते आइतबारको राशिफल

पौष २७ गते आइतबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आज धनमाल हराउने, चोरिने वा ठगीमा परि...