अटुको संगीतमा “गुन्द्रुक साँधेको “टिजर सार्वजनिक

अटुको संगीतमा “गुन्द्रुक  साँधेको “टिजर सार्वजनिक
कोरियामा रहेर नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल रहेका संगीतकार डि आर अटु को संगीतमा मौलिक लोक गीत “ गुन्द्रुक साँधेको“ गीतको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा मेलिना राई र निशान भटटराईको आवाजमा रहेको गीत को भिडियो सार्वजनिक भएको हो । खोम गुरुङ्गको शब्द गीतमा रहेको छ । शुवोल थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गुन्द्रुक)साँधेको गीतक...

गायक निरज पोखरेलको आवाजमा “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित

गायक निरज पोखरेलको आवाजमा “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित
काठमान्डौ । नेपालको भौगोलिक संरचनालाई मिच्दै गएको अवस्थामा जोगाई राखेर राष्ट्रिय सम्पतीको संरक्षण गर्नुपर्ने र गोरखालीको योग्दान गर्नुपर्ने सन्देश दिदैँ अर्जुन दृष्टी गु्रप अफ इन्टरटेन्मेन्टको प्रस्तुतीमा गायक निरज पोखरेल र गायिका सपना सुनामको आवाजमा सन्देश मुलक गीत “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ गीतको भिडियो सार्वजनिक भएको छ । बास्तविक परिवेश लाई चित्रण गदैँ गीत निमार्ण गरिएको छ ।अर्...

गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।

गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।
काठमाडौं ।गायक कमल न्यौपाने र गायिका कल्पना विसीको आवाजमा “गाजलु पहाड “ ’बोलको गीत सार्वजनिक गरिएको छ । विवेक शाहको शब्द तथा बम सिंह साउदको संगीत र पुष्ष शाहको रयाप गीतमा रहेको छ । गीतको भिडियोमा पुजन र प्रेमको फिचरिङ्ग रहेको छ । गीतमा माया र रोमान्सलाई मुख्य रुपमा समेटिएको छ । दिपक भण्डारीको निर्देशन रहेको भिडियोलाई नरेश ऐर ले छायांकन तथा रोहित मल्ल ठकुरी ले सम्पादन गरेका हुन्। हेर्नुहोस्...

गायक तुलसी सिवाकोटीको “हे माया” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : गायक तुलसी सिवाकोटीको नयाँ "हे माया" को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गरेका हुन् । बिगत लामो समय देखि गित संगीतमा ...

गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ सार्वजनिक (भिडियो सहित)

गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । लोक तथा दोहोरी गायिका मिरा गिरीको ‘अमिलो अम्चुर’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरिएको छ । राजधानीको दरबारमार्ग स्थित दरबार रोधी घरमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बिजिले शुक्रबार उक्त गीतको भिडियो बिमोचन गरे । अध्यक्ष बिजीकै शब्द रचना रहेको गीतमा गायिका गिरी र गायक नेत्र भण्डारीको युगल आवाजमा रहेको छ । धुर्वराज धि...

“सालको पातले चार विधामा अवार्ड चुम्न सफल’ बिध्यबासिनी म्युजिक अवार्ड धुमधामका साथमा सम्पन्न”

“सालको पातले चार विधामा अवार्ड चुम्न सफल’ बिध्यबासिनी म्युजिक अवार्ड धुमधामका साथमा सम्पन्न”
काठमाडौं । अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करण हिजो राजधानीमा सम्पन्न भएको छ । प्रतिष्ठित गायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्दै अवार्डको कार्यक्रम सम्पन्न भएको हो । एक लाख नगद राशिसहि त बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै कला पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका पत्रकार राजेश खनाललाई विन्ध्यव...

बेनिषा हमाल बनिन पुस्करको ‘जीवनसाथी’ [भिडियो ]

बेनिषा हमाल बनिन पुस्करको ‘जीवनसाथी’  [भिडियो ]
नेपाली पार्श्वगायनकी गायिका अन्नु चौधरीको नयाँ गीत 'जीवनसाथी' सार्वजनिक भएको छ। सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीतको मेल भोकलमा अन्नुलाइ सगुन दाहालले साथ दिएका छन भने म्युजिक भिडियोमा नायिका बेनिषा हमाल र पछिल्लो समयका ब्यस्त मोडेल पुस्कर दाहालको अभिनय रहेको छ ।अर्जुन तिवारी डीओपी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको भिडियोलाई अनि...

क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी

क्यालिफोर्नियामा नेपाली युवाहरुद्वारा निर्मित वृतचित्र ‘राईज अप’ प्रदर्शनी
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लसएन्जल्सका युवाहरुको समूहले निर्माण गरेको ‘राईज अप’ नामक वृतचित्र प्रदर्शनमा आएको छ । शनिवार (नोभेम्बर ३०) देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड कार्यक्रमसँगै सन्फ्रान्सिस बर्कलीको युसी थिएटरमा प्रदर्शनी हुन गईरहेको आयोजकले जनाएको छ । यस कार्यक्रममा नेपाली चलचित्र समाज, गोल्डेन स्टेट चलचित्र मेकर, हिमालयन फाउन्डेसन कर्पोरे...

गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक

गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक
काठमाण्डौ। गायक जिवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आशिष लामाको शब्द रहेको छ भने जिवन लामा ले संगीेत गरेका छन् ।प्रेमि प्रेमिका विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘जानी नजानी ’ ...

गायक राजु पन्थीको आवाजमा “माया घटाउने दवाई “ भिडियो सहित ।

गायक राजु पन्थीको आवाजमा “माया घटाउने दवाई “ भिडियो सहित ।
आर पोखरेल, काठमान्डाँै । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा राजु पन्थीको लोकदोहोरी गीत “माया घटाउने दवाई “ गीतको भिडियो बजारमा आएको छ । प्रेममा भएको पिडाको भावहरुलाई गीतमा समेटिएको छ । प्रेममा घोका दिने प्रेमी प्रेमिकाको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । राजु पन्थीको शब्द तथा विक्रम थापाको लय सिर्जना गीतमा रहेको छ । “माया घटाउने दवाई “ गीतको भिडियोमा बासु बरालको छायाँकन , राजेश कुमारको सम्...