मेरो दिल छ पोखरामा को जाजरकोटमा उद्घाटन गरियो।

अार पाेखरेल , काठमाडौं बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राई को प्रस्तुति शंकर अधिकारी घायल को लेखन/ निर्देशन अनि राम महर्जन ,क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको नेपाली कथानक चलचित्र को जाजरकोटमा विशेष शो को समुदघाटन गरेर चलचित्र को विशेष शो गरिएको छ। कर्णाली प्रदेश सभासद कृष्ण शाह,जाजरकोट का मेयर सिबि छेत्री र जिल्ला समन्व्य प्रमुख मान बा. रावलले सयुक्त उदघाटन गरेर रिबन काटिएको थियो। रा...

‘मेरो दिल छ पोखरामा’ को ‘आज फेरि‘’ सार्वजनिक ९भिडियोसहित०

‘मेरो दिल छ पोखरामा’ को ‘आज फेरि‘’ सार्वजनिक ९भिडियोसहित०
काठमाडौं, पुष ११ । चलचित्र ‘मेरो दिल छ पोखरामा’ को गीत ‘आज फेरि‘’ सार्वजनिक भएको छ । बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति अनि शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘मेरो दिल छ पोखरामा’को ‘आज फेरि जिन्दगीको अर्को कथा सुरु भयो‘।’ गीतको भिडियो सार्वजनिक भएको हो । नित्याशिवाको स्वरमा रहेको गीतमा रन्जु रन्जना र रोशन बीसी लाई फिचर्ड गरिएको छ । रामकृष्ण...

एलेन मगर र सृष्टिको फिचरिङमा “ माछी खेल्यो ” भिडियो सहित ।

एलेन मगर र सृष्टिको फिचरिङमा “ माछी खेल्यो ” भिडियो सहित ।
काठमान्डाँै । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र एलेन मगरको आवाजमा रहेको रोमान्टिक गीत “ माछी खेल्यो ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको माया र त्यागलाई गीतमा निकै रमाइलो तरिकाबाट ब्यक्त गरिएको छ । आफनो मायालुलाई फकाउनको लागी गीतमा प्रेमका सुवासयुक्त भावनालाई कलात्मक रुपमा व्यक्त गरिएको छ । दिनेश सुवेदीको शब्द तथा एलेन मगरको संगीत र रिकेश गुरुङको एरेन्ज रहेक...

रश्मिलाज फेसियल हाउसको बार्हौं बार्षिकोत्सब भब्यताको साथ सम्पन्न

काठमाण्डौ। नेपालको एक मात्र चर्चित ब्युटी पार्लर रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १२ औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ । उक्त अबसरमा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले १३ जना विभिन्न क्षेत्रका प्रख्यात व्यक्तित्वहरुलाई बिसेष सम्मान गरेको थियो भने अन्य दर्जनौ सौन्दर्यकर्मी, समाजसेवी, ब्यबसायी तथा बिसेष व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । प्रमुख अतिथि राष्ट्रिय सभ...

मेरो दिल छ पोखरामा र लवजोन लाई पिजि सर्टि्फिकेट

मेरो दिल छ पोखरामा र लवजोन लाई पिजि सर्टि्फिकेट
काठमान्डाँै । पुस १० बिजि बर्मा फिल्मस को ब्यानरमा निमार्ण भएको चलचित्र मेरो दिल छ पोखरामा र चलचित्र लवजोनलाई पिजि सर्टिफिकेट प्राप्त भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बनेको नेपाली कथानक चलचित्र लवजोन र मेरो दिल छ पोखरामा को हिजो सन्चार मन्त्रालय मा सेन्सर भएको छ । दुबै चलचित्र लाई पिजि सर्टि्फिकेट दिएको छ । लवजोन मुभी मा ओम बा कार्की को निर्माण सावर अधिकारी को सह निर्माण अ...

गायिका आशा भोस्ले काठमाडौंमा

गायिका आशा भोस्ले काठमाडौंमा
काठमाडौं । भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएकी छन्। साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा उनि बुधबार दिउसो काठमाडौं आएकी हुन्। उनले सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रम आगामी शनिबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुँदैछ । कार्यक्रमका लागि संगीतकार गजमेर काठमाडौं आइसकेका छन् । उक्त सांगीतिक कार्यक्रममा ३२ संगीतकर्मी...

‘प्रेम गीत’अघि प्रदीपः निर्माता बन्दा डुबे, हिरो बन्दा फ्लप !

‘प्रेम गीत’अघि प्रदीपः निर्माता बन्दा डुबे, हिरो बन्दा फ्लप !
काठमाडौं। नेपाली सिनेमामा केही अभिनेता छन्। जसको नामले दर्शकलाई हलसम्म तान्छ। अझ भनौं सुरुवाती व्यापारमा ती नामको अर्थ रहन्छ। प्रदीप खड्का तिनै अभिनेता भित्रमा पर्छन्। उनी अहिले ‘प्रेम गीत ३’ को छायांकनमा ब्यस्त छन्। मनाङमा माइनसमा झरेको तापक्रममा यो सिनेमाको धमाधम छायांकन भैरहेको छ। उनको नेपाली सिनेमामा लोभलाग्दो क्रेज छ। चकलेटी लुक्सका प्रदीपको फ्यान फलोइङ पनि उस्तै छ। प्रदीप नेपालका लोकप्रिय...

सम्बन्ध विच्छेदको खबर फैलिएपछि रामकृष्णले भने – हाम्रो सम्बन्ध मर्दैन

सम्बन्ध विच्छेदको खबर फैलिएपछि रामकृष्णले भने – हाम्रो सम्बन्ध मर्दैन
काठमाडौं – गायक रामकृष्ण ढकाल र पत्नी निलमको सम्बन्ध विच्छेद भएको खबरलाई लिएर अनेक टिप्पणी भएपछि ढकालले यो खबर गलत भएको बताएका छन् । ढकालले डिभोर्स गरेको समाचार विभिन्न मिडियामा आएपछि ढकालले भने यो खबर गलत भएको दाबी गरेका हुन् । यता उनले डिभोर्स गरेको एक पत्र सामाजिक सञ्जालमा समेत भाइरल भएको छ ।यता गायक ढकालले यो खबर ‘गलत’ भएको बताउँदै सामाजिक सञ्जाल फेसबूकमा एक पोस्ट गरेका छन् । उनले पत्नीसँगक...

अर्जुन दृष्टिको ग्रुपको नयाँ गीत हेर्नूहोस भिडियो । ्

अर्जुन दृष्टिको ग्रुपको नयाँ गीत  हेर्नूहोस भिडियो । ्
काठमान्डौँ । नेपाली लोक गीत संगीतको बजार खुम्चिदै गएको अवस्थामा नेपाली सर्जक तथा सष्टालाई मौलिक पन र नेपालको कला सस्कृतिको संरक्षण गदैँ नवलाई प्रोत्साहन , अग्रजलाई सम्मान गदैँ अर्जुन दृष्टि ग्रुप अफ फिल्मस प्रालीले अगाडि बढ्दै गइरहेको छ । गायक निरज पोखरेल र गायिका आशिका कटुवाल , भिमकला गुरुङ्ग र दिल बहादुर गदालको अवाजमा रहेको संस्थागत गीत सार्वजनिक भएको छ । अर्जुन गुरुङ्गको शब्द तथा लय सिर्ज...

संगीत नै मेरो जिवन हो संगीत बिना अधुरो ंअपुरो छ गायिका नित्याशिवा

संगीत नै मेरो जिवन हो संगीत बिना अधुरो ंअपुरो  छ  गायिका नित्याशिवा
काठमान्डाँै । सुनसरी जन्मथलो भए पनि काठमाडौ लाई कर्मथलो बनाएर निरन्तर सांगितिक क्षेत्रमा उदाउदै गरेकी गायिका नित्याशिवा पछिल्लो समय निकै व्यस्त रहेकी छन । े नेपाली गीत संगीतमा धेरैलाई संगीतको शिक्षा दिएका गुरु गुरुदेव कामत सगँ संगीतको शिक्षा लिएकी नित्या हाल चण्डी काफ्ले सङ संगीत सिक्दैछिन । संगीत साधना हो साधना बिना साङितिक जीवन अपुरो अधुरो हुन्छ भन्छिन नित्या । आफ्नो दुई एल्बम चाहना मनको र...