कुष्ठरोगी नन्दीको हृदय बिदारक हेर्नुहोस भिडियो ।
बाजुरा , कात्र्तिक १८ ।
हिमाली जिल्ला बाजुराको गौमुल गाउँपालिक वार्ड न ६ कि नन्दा परियार शारिरिक रुपमा अपांग रहेकी छन तर उनको प्रतिभाको संगीत प्रतिको मोहले सबैको मन छुने खालको रहेको छ । शारीरिक अपांग भएर पनी उनको कलाको अहिले सामाजिक सञ्जालमा सबैको ध्यान केन्द्रित भएको छ ।
आमा बुवाको कुष्ठरोगका कारणले उहिले मृत्यु भईसक्यो, दाई भाई कोहि छैन् ! खिरसेर हिडछन, तर बोल्न प्रष्ट सक्छन् । ४० बर्ष ...






