यी महिलाले गरिन् ९ जनासँग विवाह, तर अझै असन्तुष्ट

एजेन्सी । कुनै एक महिलाले कतिजना पुरुषसँग प्रेम वा विवाह गर्न सक्लिन्? एक, दुई या तीन ! तर एक महिलाले भने प्रेम र विवाहको अजीव रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलालले ९ जना पुरुषसँग प्रेम र विवाह गरिन् । यो खबर भारतको उत्तर प्रदेश राज्य अन्तर्गत पर्ने लखीमपुर शहरको हो । घटना तब सार्वजनिक भयो जब ती महिलाका आठौं पतिले महिलामाथि आफ्नो दावेदारी प्रस्तुत गर्दै प्रहरीमा मुद्दा दर्ता गरे । ...

यी महिनामा जन्मेकाहरु हुन्छन् धनी र भाग्यमानी

एजेन्सी । तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्व सुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् । जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लाम...

गीतकार दिलिप योञ्जनद्धारा लिखित “गुधुलीमा ” सर्वोकृष्ट आधुनिक गीतमा मनोनित

गीतकार दिलिप योञ्जनद्धारा लिखित  “गुधुलीमा ” सर्वोकृष्ट आधुनिक गीतमा मनोनित
काठमान्डाँै , कात्र्तिक १५ दशाँैँ बिन्ध्यावासिनी म्युजिक अवार्डको मनोनयनमा गीतकारमा दिलिप योञ्जनद्धारा रचना गरिएको “गुधुलीमा ” पर्न सफल मनोनित भएका छन । विगत लामो समय देखी अमेरिकामा रहेर पनी मौलिक नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका योञ्जनको अनुराग एल्बममा रहेको गीत सर्वोकृष्ट ५ मा छनौट भएको हो । राजेश थापाको संगीतमा रहेको गीतमा गायक राजेश पायल राई र सन्तोष लामाको स्वर रहेको छ । ...

सौगात स्टारर ‘माछा माछा’ सर्‍यो

सौगात स्टारर ‘माछा माछा’ सर्‍यो
काठमाडौं। यही कार्तिक २९ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘माछा माछा’को प्रदर्शन मिति पोस्टपोन्ड गरिएको छ। फिल्म अब आउँदो मंसिर २० गतेबाट प्रदर्शनमा आउने लेखक तथा निर्देशक सुनिल गुरुङले जानकारी दिए। पैसा कमाउन तीन युवाले गर्ने दौडधुपमा रहेर निर्माण गरिएको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, सरिता गिरी, भोलाराज सापकोटा, प्रविण खतिवडा, पुष्कर गुरुङ, कमलमण...

‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा

‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा
काठमाडौं – ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका मोडल तथा गायक दुर्गेश थापा फेरि नयाँ गीतको तयारीमा जुटेका छन् । तीजमा ‘बिच्च बिच्चमा’ गाएर भाइरल भएपछि दुर्गेश थापा धेरैको रोजाइमा परे । ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले भने उनलाई विवादमा ल्यायो । गीतमा गाँजा सेवन गर्न उत्साहित गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनले उक्त गीत युट्युबबाट हटाए । गीतमा भएका शब्द...

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना गर्दै छठमा सुरु गरे महानगरका मेयर पराजुलीले सष्टाङ्ग दण्डप्रणाम गर्दै घाटको यात्रा

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको पूजाकालागि कष्टकर ब्रत बसेका छन् । निराहार ब्रत बसेका मेयर पराजुलीले १६ औ पटक दुरी नापेर सष्टाङ्ग दण्डवत गर्दै (दुरी नापेर घस्रदैंं) सिंघिया घाटमा पुगेर अस्थाउदो सूर्यलाई अर्घ दिनेछन् । आज दिउँसो साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली साढे तीन कि...

‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर

काठमाडौं,कार्तिक १६ । चलचित्र ‘मिस्टर नेपाली’को नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो । हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे चलचित्रको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलच...

करोडौं कमाउन सफल ‘पोइ पर्यो काले’ !

मल्टिस्टारर चलचित्र “पोइ पर्यो काले” ले एक हप्तामा दमदार व्यापार गरेको वितरकले दाबी गरेका छन् । वितरकका अनुसार चलचित्रले एक हप्तामा देशभर ३ करोड ५ लाखको व्यापार गरेको हो । काठमाडौंभित्र १ करोड ९५ लाख र उपत्यका बाहिर १ करोड १० लाखको व्यापार गरेको वितरकहरुको दाबी छ । चलचित्रलाई काठमाडौं उपत्यकाभित्र करण श्रेष्ठ ‘क्रेजी’ ले र उपत्यका बाहिर रोहित कट्टेलले चलचित्र वितरण गरेका हुन् । तर, चलचित्रको यो व...

कार्तिक १६ गते शनिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । टाउको र आँखाको समस्याले दुःख दिन सक्छ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार व्यवसायमा सामान्य...

अनुष्का शर्मा पूर्व भारतीय क्रिकेटरसँग किन रिसाइन् ?

एजेन्सी । बलिउड अभिनेत्री तथा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीकी पत्नी अनुष्का शर्माले पूर्व भारतीय क्रिकेटर फारुख इन्जीनियरको एक भनाई प्रति कडा आपत्ति जनाएकी छन् । फारुखले भनेका थिए कि वर्ल्ड कप २०१९ को क्रममा क्रिकेट टीमका चयनकर्ताहरुलाई अनुष्काले प्रभावमा पारेकी थिइन्। अनुष्काले ट्विटर र इन्स्टाग्राममा एक पोस्ट शेयर गरेकी छन् जसमा उनले यो विवादित विषयमा कडा प्रतिक्रिया जनाएकी छन् । के ल...