सरोज खतिवडाको निर्देशनमा प्रमोदको स्वर “घात” बजारमा (भिडियो सहित)
काठमाडौँ असोज ३० – लोकप्रिय गायक प्रमोद खरेलको घात बोलको गीत प्रकाशनमा ल्याएका छन् । चर्चित गीतकार तथा संगीतकार खेम सारु मगरको शब्द अनि संगीतमा सजिएको उक्त गीतलाई प्रमोद खरेलले गाएका हुन् । सोहि गीतको भिडियोलाई सरोज खतिवडाले निर्देशन गरेका हुन् , गीतलाई आफ्नो जिबन्त अभिनयद्वारा शुसज्जीत गरेका छन् मोडेल रमेश तामाङ र निताले ।
नवप्रतिभाको रुपमा देखिएका रमेशको निकै राम्रो सम्भावना देखिन्छ, चकलेटी अ...














