के रणवीरको प्रेममा परेकी छिन् वाणी ?

के रणवीरको प्रेममा परेकी छिन् वाणी ?
एजेन्सी– केही समययता बलिउडम अभिनेत्री वाणी कपुरको चर्चा निकै चुलिएको छ । यो चर्चा चुलिनुको कारण हो, उनले रणबीर कपुरको प्रशंसा गर्नु । फिल्म शमशेराका लागि काम गर्ने सम्झौता गरेपछि वाणीले बारम्बार रणबीर कपुरको निकै प्रशंसा गर्दै आएकी छिन् । केही दिनअघि मात्र एउटा अन्तर्वार्तामा पनि उनले रणबीरको प्रशंसा गरिन् । उनले भनिन्, ‘रणबीरको सबैभन्दा राम्रो कुरा के भने उनी घमन्डी छैनन् । उनलाई देख्...

छ माया छपक्कैको पहिलो शो ‘उत्साहजनक’

छ माया छपक्कैको पहिलो शो ‘उत्साहजनक’
चलचित्र ‘छ माया छपक्कै’ले शुक्रबारदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘छ माया छपक्कै’ ’फेस्टिभ मुड’लाई लक्षित गर्दै दशैंको अन्त्यतिर रिलिज गरिएको हो । चलचित्रले रिलिजको पहिलो शोबाट दर्शकको निकै उत्साहजनक साथ पाएको छ । काठमाडौं र मोफसलका हलहरुमा दर्शकको उपस्थिति राम्रो छ । मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि दर्शकको उल्लेखनीय उपस्थिति रहेको निर्माण पक्षले बता...

बुलेट सिर्जना

बुलेट सिर्जना
काठमाडौं : सिर्जना रेग्मी नेपाली फिल्ममा नवअभिनेत्रीको रूपमा उदाएकी छिन्। फिल्म ‘जाइरा’मा उनी ‘बुलेट’को भूमिकामा छिन्। यसमा उनको नेगेटिभ रोल छ। फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठ र उनले जमेर लडाइँ गरेका छन्। हालै जय नेपाल हल अगाडिको गसिप रेस्टुरेस्टमा सिर्जना अन्य फिल्मको अफरबारे बेलीविस्तार लगाउँदै थिइन्। तर उनलाई तुरुन्त अर्को फिल्ममा नेगेटिभ रोल गर्ने मन छैन। ‘जाइरा’मा खेल्न उनी आकर्षित हुनुको...

‘छ माया छपक्कै’ ले देला केकीलाई राहत?

‘छ माया छपक्कै’ ले देला केकीलाई राहत?
काठमाडौं – अभिनेत्री केकी अधिकारीले राम्रो अभिनयका कारण जस पाउँछिन् । तर, उनले अभिनय गरेका फिल्म भने सधै फ्लप हुन्छन् । यसैका कारण पनि हुनुपर्छ, केकीलाई कतिले अभागी नायिका पनि भन्छन् । राम्रो अभिनय गरेर पनि चर्चा नपाउने र हिट फिल्म दिन नसक्ने कारण केकी पनि कहिलेकाहीँ खिन्न हुन्छिन् । यता भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै’ बाट भने केकी आशावादी छिन् । किनकि, यसपटक उनको टिमअ...

अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश

अमिताभ बच्चन: एक सुपरस्टार यस्ता पनि, जन्मदिनमा दिए भावुक सन्देश
मुम्बई – बलिउडका महानायक अमिताभ बच्चनको आज ११ अक्टोबरमा जन्मदिन हो । उमेरले उनी ७७ वर्ष पुगिसकेका छन् । तर उनमा जोश जाँगर भने अझै पनि उत्तिकै छ । कुनै समय उनको फिल्म हेर्न दर्शकको लाइन लाग्ने गर्थ्यो । यतिसम्म कि, दर्शकले पहिलो शो को टिकट नपाउँदा दर्शकले अर्को शोको टिकटका लागि लाइन लाग्ने गर्थे । उनको फिल्म हलमा रिलिज हुँदा महिनौँसम्म टिकट पाइँदैनथ्यो । उनले एक वर्षमा ४ वटासम्म बल्कबस्टर फिल्म ...

जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री

जबर्जस्ती ५ मिनेटसम्म किस गरेका थिए अभिनेताले, रोएकी थिइन् यी अभिनेत्री
बलिउड अभिनेत्र रेखा उमेरले ६५ वर्ष पुगिसकेकी छिन् । उनको रुपको अझै पनि उत्तिकै चर्चा हुन्छ । उनले कैयन् वर्ष बलिउडमा राज गरिन् । आज पनि उनका सामुन्ने ठूला अभिनेत्री फिक्का लाग्छन् । पछिल्लो समय रेखाको फिल्मी जिन्दगीको भन्दा निजी जिन्दगीको नै बढी चर्चा हुन्छ । उनका बारेमा केही चाखलाख्दा कुरा यस्ता छन्ः बुबासँग घृणा रेखाका बुबा तमिल फिल्म उद्योगमा सुपरस्टार थिए । उनकी आमा पनि सोही उद्...

साउदी अरबको विमानस्थलमा ज्याकलिनको तस्वीर

साउदी अरबको विमानस्थलमा ज्याकलिनको तस्वीर
एजेन्सी– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको तस्वीर साउदी अरबको विमानस्थलमा राखिएको छ । यसरी साउदी अरबको विमानस्थलमा तस्वीर राखिने उनी पहिलो महिला सेलेब्रिटी हुन् । ज्याकलिनको तस्वीर त्यहाँको एक विज्ञापनमा राखिएको हो । यसअघि त्यहाँ महिलाहरुको तस्वीर राखिएको खण्डमा पनि उनीहरुलाई नकाब लगाइएको हुन्थ्यो । तर, यसपटक ज्याकलिनको तस्वीरमा कुनै नकाब लगाइएको छैन । ज्याकलिनको पछिल्लो फिल्म प्रभ...

‘कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह

‘कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह
मुम्बई – ‘कबीर सिंह’ गर्ल कियारा आडवाणीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । कियाराले आफ्नो ट्वीटर खाता ह्याक भएका कारण फ्यानलाई सावधानी हुन भन्दै इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् । ‘मेरो ट्वीटर एकाउन्ट ह्याक भएको छ, हामी यसलाई फर्काउने प्रयासमा छौँ, पोस्ट भएका अनावश्यक ट्वीटलाई ख्याल गर्नुहोला,’ उनले लेखेकी छिन् । यसको केही घण्टापछि कियाराले फेरि अर्को पोस्ट गर्दै उनको ट्वीट एकाउन्टबाट प...

सलमान खानको घरमा ‘क्राइम ब्रान्च’ को छापा, २९ वर्षपछि वान्डेट अपराधी पक्राउ

सलमान खानको घरमा ‘क्राइम ब्रान्च’ को छापा, २९ वर्षपछि वान्डेट अपराधी पक्राउ
मुम्बई – दबंग स्टार सलमान खानसँग जोडिएको एक खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार प्रहरीको अपराध शाखाले सलमान खानको गोराईस्थित बंगलामा छापा मारेर बंगलाको हेरचाह गर्ने ६२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिलाई पछिल्लो २९ वर्षदेखि प्रहरीको अपराध महाशाखाले खोजी गरिरहेको थियो । खबरका अनुसार पक्राउ परेका ती व्यक्तिले सलमान खानको घरको २० वर्षदेखि रेखदेख गरिरहेका थिए । उनको नाम मुम्बई...

भाइरल बनेकी ११ वर्षीय कमला को हुन् ? यसरी भएकी थिइन् भाइरल

भाइरल बनेकी ११ वर्षीय कमला को हुन् ? यसरी भएकी थिइन् भाइरल
धादिङ । दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। कमला उमेरले ११ वर्...