चर्चित होइन लोकप्रिय बन्न चाहन्छु मोडल कविता यादव
काठमाडौँ । कविता यादव नेपाली मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्दै गरेकी नब मोडल हुन् । कुनै पनि क्षेत्रमा मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भब नै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ ।
नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार आफ्नो क्षमता प्रदर्शन गर्दै अघि बढेकी छिन कविता । राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस...














