ईश्वर बाबुको स्वर तथा लय र गणेश सेन्चुरीको शब्दमा “कथा दलितको” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असार २९ - देशमा जातिय कुराले एक प्रकारको तरङ्ग पैदा गरिरहेको बेला जातिय द्वन्द्व गराएर भाइ-भाइ बिच झगडा नगरौ भनेर सन्देश दिनका लागि जय नेपाल फिल्मस् प्रा.लि.को प्रस्तुतिमा जनचेतनामुलक लोक गीत "कथा दलितको" मंगलबार मात्र सार्वजनिक भएको छ । प्रस्तुत गीतले यतिबेला बजारमा चर्चा बटुलिरहेको छ ।
ईश्वर बाबुको स्वर तथा लयमा सजिएको यस गीतको लय शब्द भने गणेश सेन्चुरीले तयार पारेका हुन् । मुर्चुङ...














