गायिका विष्णु माझीको ‘मुटु चोइटा चोइटा’’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय लोक तथा दोहोरी गीतहरु निकै निर्माण भईरहेका छन् । सबैको आशा बनेको छ ‘करोड क्लव’ । लाखौंको लगानी अनि ‘करोड क्लव’को अपेक्षामा प्रत्यक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भएका छन् ।
यो भिडमा गायिका विष्णु माझी र क्रुश बाबु छिनालको आवाजमा सजिएको निकै मार्मिक गीत ‘मुटु चोइटा चोइटा’’तको भिडियो सार्वजनिक भएको छ । विछोड पछिको पिडालाई बिलकुलै फरक किसिमको रहेको छ । उनको गीत ‘करोड क्लव...














