पाकिस्तानी कलाकारमाथि प्रतिबन्धः अतिफ असलमले गाउनुपर्ने गीत सलमान खानले गाउने

पाकिस्तानी कलाकारमाथि प्रतिबन्धः अतिफ असलमले गाउनुपर्ने गीत सलमान खानले गाउने
मुम्बइ। बलिउड स्टार मोहनिश बहलकी छोरी प्रनुतन बहल र जहिर इकबालको डेब्यू फिल्म नोटबुकको गीत ‘मैं तारे’ सलमान खानले गाउने भएका छन् । यसअघि यो गीत पाकिस्तानी गायक अतिफ असलमले गाउने तय भएको थियो तर पुलावामा आतंकवादी आक्रमणपछि पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइँदा यो गीत सलमा खानले गाउने भएका हुन् । नोटबुकको निर्माण टिमले यसको घोषणा गरेको छ । यो गीत अतिफ असलमको आवाजमा रेकडी भइसकेको थियो तर अब यसला...

फिल्म “साइँली” को ट्रेलर सार्वजनिक

फिल्म “साइँली” को ट्रेलर सार्वजनिक
काठमाण्डौँ । निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘साइँली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।  फिल्ममा कलाकार गौरव पहाडी, मेनुका प्रधान दयाहाङ राई र केनिपा सिंहको साथमा माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय रहेको छ । २०१७ को सुपरहिट गीत ‘साइँली’को नाम सापटी लिएर बनेको फिल्मकोआइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा मु...

स्नेही काखमा मनाईन नायिका उषा खनालले जन्म दिन

स्नेही काखमा मनाईन नायिका उषा खनालले जन्म दिन
काठमाडौं । ब्यस्त नायिका उषा खनालले आफ्नो जन्मदिन आज एक कार्यक्रम गरी मनाएकी छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीलाई खाना खुवाउनुका साथै अन्य सहयोग गरेकी छन् । उनले त्यहाँ रहेका ३५,४० जना मनोरोगी र बालबालिकालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् । नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार स...

मधेसी मुलको युबा र पहाडी मुलकी युवती को प्रेमकथामा सत्यम शिवम सुन्दरम को छायाँकन तिव्र गतिमा – (भिडियो सहित )

मधेसी मुलको युबा र पहाडी मुलकी युवती को प्रेमकथामा सत्यम शिवम सुन्दरम को छायाँकन तिव्र गतिमा – (भिडियो सहित )
रोशन पोखरेल , दमक , फागुन २० बिजि बर्मा फिल्मस प्रालीको ब्यानरमा निमार्ण भै रहेको नेपाली कथानक चलचित्र “ सत्यम शिवम सुन्दरम “को छायाँङकन तिव्र गतिमा पुर्वाञ्चलको इलाम र झापाका विभिन्न क्षेत्रमा भैरहेको निमार्ण पक्षले बताएको छ । कला राईको प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन निर्देशनमा सत्यम शिवम सुन्दरम को छायाँकन पुर्वाञ्चलमा भएको हो । मधेसी र पहाडी युवा युवती विचको त्रिकोणात्मक प्रेमलाई च...

स्कुटरमा पेट्रोल हाल्न गएकी दिव्याको शब फेवातालमा भेटियो, हेर्दा–हेर्दै फेवातालमा प्याराग्लाईडिङ खस्यो (भिडियो)

स्कुटरमा पेट्रोल हाल्न गएकी दिव्याको शब फेवातालमा भेटियो, हेर्दा–हेर्दै फेवातालमा प्याराग्लाईडिङ खस्यो (भिडियो)
पोखराको फेवातालमा डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका विदेशी एक सोलो पाइटलको मृत्यु भएको छ । रोमानियाका करिब ४० बर्षीय एडे सिस्जरको फेवाताल माथिको आकासमा प्याराग्लाइडिङ गर्दै गर्दा एक्कासि तालमा डुब्न पुगेर उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ । सिस्जरले फेवाताल माथिको आकासमा स्पाइरलको अभ्यास गर्दा गर्दै एकाएक सिधैं तालमा डुब्न पुगेर तालमा डुबेको करिब दुई मिनेटमै उनको घटना स्थलमै मुत्यु भएको हो । ...

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न

किड्स एण्ड टिन फेशन मोडल सम्पन्न
काठमाडौं ः राजधानिको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान त्यस्तै किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भए भने प्रि टिन फिमेल फेशन मोडल २०१९ बेवीशा भण्डारी भएका छन् । यि पाँचजना ...

कंगनाले पाकिस्तानमा रिलिज गरिन् फिल्म , अनि त के चाहियो ?

कंगनाले पाकिस्तानमा रिलिज गरिन् फिल्म , अनि त के चाहियो ?
यतिबेला पुलवा आक्रमणपछि भारत पाकिस्तानबीचको तनाव देखिएकै कुरा हो । भारत पाकिस्तानबीच जति नै तनाव रहे पनि सांस्कृतीक सम्बन्ध भने खासै टाढा हुन सकेको थिएन तर ४६ जना सेनाको हत्या भएपछि पाकिस्तानप्रति बलिउडको पनि आक्रोष निकै छ । सोही कारण बलिउडमा पाकिस्तानी कलाकारको बहिष्कारदेखि लिएर नयाँ फिल्महरु पाकिस्तानमा रिलिज नगर्ने घोषणा समेत भए । जसमा चर्चित भन्दा चर्चित फिल्महरु पाकिस्तानमा रिलिज भएन । तर नाय...

प्रियंकाले “जय हिन्द” लेख्दा आपत

प्रियंकाले “जय हिन्द” लेख्दा आपत
भारत पाकिस्तानबीचको लडाईले यतिबेला यी देशका जनतादेखि लिएर मिडियासम्मको पनि निकै चर्काचर्की भईरहेको छ । भारत र पाकिस्तानबीच हरेक सम्बन्ध पहिलेदेखि नै खासै राम्रो भने होईन तर सांस्कृतीक सम्बन्ध भने सधै नजिकको हो । पाकिस्तानी कलाकारहरु बलिउडमा धेरै संख्यामा काम गरिरहेका छन् भने बलिउड फिल्मको अर्काे ठुलो बजार पाकिस्तान पनि हो । यही युद्धलाई लिएर यतिबेला यी देशका कलाकारहरुबीच पनि वाकयुद्ध नै चलिरहेको छ...

लोक गायक पुष्कल शर्माको “कालो दिन ” भिडियो सहित

लोक गायक पुष्कल शर्माको “कालो दिन ” भिडियो सहित
रोशन पोखरेल, काठमान्डौँ , फागुन १८ दिँबगत विद्यार्थी आन्दोलनका पहरेदार, देशभक्ती नेता तथा माननीय मन्त्री स्वर्गिय रविन्द्र अधिकारीज्यूको सम्झनामा समर्पित लोकदोहोरी गायक पुस्कल शर्माको स्वरमा “कालो दिन ”” बोलको मनछुने शोक गीत सार्वजनिक भएको छ । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको उक्त शोकगीतमा अधिकारीले विद्यार...

उर्लाबारीकी निमा धिमाल भईन् मिस धिमाल – २०१९

उर्लाबारीकी निमा धिमाल भईन् मिस धिमाल – २०१९
उर्लाबारी, १८ फागुन ।  मोरङको उर्लाबारी नगरपालिका – ९ की निमा धिमालले मिस धिमाल – २०१९ जितेकी छन् । गएराती उर्लाबारी – ८ स्थित न्यु भिजन एकाडेमी परिसरमा भएको फिनालेमा अन्य १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै निमाले मिस धिमाल जितेकी हुन् । उपाधिसँगै निमाले मिस धिमालको ताज र नगद रु १ लाख प्राप्त गरेकी छन् । यस्तै झापा विर्तामोडकी प्रतिमा धिमाल फस्ट रनर अप भएकी छन् । उनले ताजसँगै रु ५० हजार प्राप्त ...