‘दाल भात तरकारी’ रिलिज, शत्रु गतेको रेकर्ड तोड्ला ?
आज अर्थात शुक्रबारबाट फिल्म ‘दाल भात तरकारी’ अल नेपाल सार्वजनिक प्रदर्शनमा आएको छ । यो फिल्मलाई क्यूएफएक्सले २० शोज दिएको छ । फिल्मका गीत र ट्रेलरले फिल्मको हाइपलाई माथि पर्याएको छ । त्यसमाथी कलाकारको जम्बो टिम छ । यसले गर्दा पनि फिल्मले राम्रो ब्यापार गर्ने अड्कल लगाउँन सकिन्छ ।
हलिउडको फिल्म एभेजन्र्सको उपस्थिती हुँदा पनि यसले २० शो पाउनु सुखद हो । हुनत, फिल्मले शो मात्र पाएर हुँदैन, व्यापा...














