गायक मिलनले जग्गा बेचेर सडकमा बत्ती बालेपछि……
चितवन, २१ बैशाख । चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले सडकमा उज्यालोका लागि स्ट्रिट लाइट सहयोग गरेका छन ।
उनको घर रहेको रत्ननगर ९ मोहनाको सडकमा उनले ६ वटा लाइट जडान गरिदिएका हुन ।
समाजसेवामा अग्रसर लामाले आफुले जग्गा बेचेको पैसाले लाइट सहयोग गरेको फेसबुकमा लेखेका छन । ६ वटा लाइटलाई २५ हजार खर्च भएको उनले बताएका छन ।
सामन्य भोज भतेरमा खर्च हुने रकमले समाजको मुहार परिवर्तनमा भुमिका खेल्न सक्ने ...














