नेपाल्स चब्बी मोडलको उपाधि रविना पोखरेललाई
काठमाडौं। नेपालमै पहिलो पटक सद्धि मिडियाले आयोजना गरेको ‘नेपाल्स चब्बी मोडल–२०१९’को उपाधि रविना पोखरेलले जितेकी छन्। २५ प्रतियोगिलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन्। शिर्ष बिजेता बन्दै उपहारमा स्कुटी हात पारेकी पोखरेलले ‘मिस ब्युटिफुल स्माइल’, ‘मिस बेष्ट र्याम्प वाक’ र ‘मिस पपुलर’ उपाधि समेत हात परेकी छिन्।
मंगलबार राष्ट्रिय नाचघर जमलमा अबेरसाँझ सम्पन्न प्रतियोगितामा जिज्ञासा चटौट फष्टरनर अप...