बोलचाल बन्द भएको सात वर्ष पछि एकाएक जुही चावलाले आमिरलाई फोन गरेपछि ….
बलिउड अभिनेत्री जुही चावला र आमिर खान करिब सात वर्ष एक अर्कासंग बोलेनन् । उनीहरु बिच एउटा फिल्मको सुटिङको क्रममा भएको विवाद पछि कहिल्यै एउटै फिल्ममा पनि देखिएनन् । फिल्म इश्कको सुटिङ्ग हुँदा आमिर र जु्ही बिच त्यस्तो विवाद भएको हो । त्यस पछि करिब सात वर्ष उनीहरु एक अर्कासंग बोलेनन् ।
फिल्म ‘कयामत से कयामत तक’, ‘हम हे राही प्यार के’, ‘ईश्क’ लगायतका फिल्ममा आमिर र जुहीको जोडी दर्शकले निकै रुचा...