चर्चित गायक राजेन्द्र कडेँेलको आवाजमा ‘ आशुँ ’ (भिडियो सहित)
काठमान्डाँै , माघ ८
वियोगान्त गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा कुशल गायक राजेन्द्र कडेँल र गायिका रोशनी राना मगरको आवाजमा रहेको निकै मार्मिक गीत आशुँ ’ गीतको भिडियो बजारमा आएको छ । आफनी प्राण प्यारी मायालुको आखाँमा रहेको दुखको पिडालाई भुलाउनको लागी गायक निकै मेहनतका साथ लागी परेका छन । कुशल थापा र रोशनी राना मगरको शब्द तथा किशोर विसीको मौलिक लय सिर्जना गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन ...