संजिवले रिनालाई ए है काली भने पछी के आयो प्रतिक्रिया ? (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । निकै समयको अन्तराल पछी नेपालि काँठ क्षेत्रको भाका मन पराउने श्रोता तथा दर्शकहरुका लागि लक्षित गर्दै फेरी अर्को उत्कृष्ट उत्पादन राजकुमार हुमागाईं र सुर्यमणि आचार्यको संयुक्त प्रस्तुति आचार्यको लोक दोहोरी गीत "ए है काली" बजारमा आएको छ । चकिलो स्वादमा तयार भएको यस गीतमा टिका पुन, राजकुमार हुमागाईं र सुर्यमणि आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ । प्रस्तुत गीतलाई लय सुर्यमणि आचार्य...