अस्ट्रेलियाबाट सुनोदले ल्याए ‘तीखो चुलेसीमा’को रिमेक भिडियो

अस्ट्रेलियाबाट  सुनोदले ल्याए ‘तीखो चुलेसीमा’को रिमेक भिडियो
चर्चित गीतकार गायक एबम म्युजिक कम्पोजर सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्ष पछि हिट गीत 'तीखो चुलेसीमा' म्युजिक भिडियो ल्याएका छन्। वर्देवाद्वारा म्युजिक कम्पोजिशन गरिएको ' पप गायक संजिव सिंह द्वारा स्वरबद्ध उक्त गीत ६० को दशकमा निकै लोकप्रिय थियो । प्रकट पंगेनीको शब्द रहेको गीतको रिमेकीङ भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन एबम अभिनय गरेका छन् भने उनलाई अभिनयमा मोडल एन्जीमुल्मी श्...

मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै- के दिबस भट्टराई

मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै- के दिबस भट्टराई
काठमाडौँ : मोडलिङ तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् कोरियोग्राफर के.दिबस भट्टराई l सन् २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका उनि नेपाल स्टार मोडलको टप ५ सम्म पुगेर बेष्ट स्माइलको टाईटल समेत जित्न सफल भएका थिए l इण्डियाको मुम्बईमा रहेको ड्रिम्स इन्स्च्युट अफ फ्लिम बाट फिल्म्स एण्ड जर्नालिज्ममा ब्याचलर समेत गर्दै गरेका के. दिबस भट्टराई छो...

गायक विनय पुन मगरको अवाजमा “पिपलको छेउमा वर ” (भिडियो सहित)

गायक विनय पुन मगरको अवाजमा “पिपलको छेउमा वर ” (भिडियो सहित)
काठमाडौ,भदौ ६ ं– म्युजिक बैङकको प्रस्तुतीमा राप्ती जलजला रोधी घरको पहिलो लोकदोहोरी प्रस्तुती गीत“पिपलको छेउमा वर ” गायिका लिला धर्ति मगर र गायक विनय पुन मगरको अवाजमा रहेको मौलिक पनको आभाष दिने खालको लोकभाका बजारमा आएको हो । नेपाली समाजमा मनको पिडा र दिनभरिको थकान मेटाउनको लागी रोधी बस्ने परम्परालाई जर्गेना गर्नको लागी भएपनि गीत बजारमा ल्याएको गायक विनयले बताए । विनम पुन मगरको शब्द तथा सर्वोकृष्ट...

गायिका सञ्जिता श्रेष्ठको “ ग्यारेन्टी सुन भो मलाई चाइएन” (भिडियो सहित)

गायिका सञ्जिता श्रेष्ठको  “ ग्यारेन्टी सुन भो मलाई चाइएन” (भिडियो सहित)
काठमान्डाँै , भदौ ६ गायिका सञ्जिता श्रेष्ठ र गायक कमल सुशान्त केसीको आफ्नै लय तथा स्वरमा रहेको मौलिक भाकामा आधारित रहेर तयार पारिएको नेपाली नारीहरुको महान पर्व तिजको अवसरमा रोलोश्ना म्युजिक प्रालीको प्रस्तुतिमा सञ्जिता श्रेष्ठको तिजको कोशेली “ ग्यारेन्टी सुन भो मलाई चाइएन” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जिवनका भोगाई कृष्ण थापा वियोगीले लेखेका हुन । अहिले तीज को गीतको नाममा संस्कृतिन...

गायक राजेश पायल राईको आवाजमा ”माया गर्नु भुल रहेछ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा ”माया गर्नु भुल रहेछ”  भिडियो सहित
काठमान्डाँै, भदौँ , ६ राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीको सर्वोकृष्ट अभिनय रहेको छ । मायामा बाध्यताले आफनो मायालु बाट छुटनु पर्दाको अवस्थालाई गीतमा स...

एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्ट हुदै

एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्ट हुदै
काठमाडौँ : एल एण्ड एन मोडल एजेन्सी प्रालिको आयोजनामा तिज फेशन शो तथा म्युजिकल ईभेण्टको पहिलो संस्करण हुने भएको छ l उक्त शो को लागि यहि आउदो भाद्र ९ गते शनिबार शेर्पा मल हेडलाइन स्पोर्ट्स क्याफे दरबारमार्गमा अडिशन हुने भएको छ l हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा महिलाहरुलाई तिजको बिशेष पहिरनमा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको यस फे...

गायक प्रेम केसीको “अक्क बक्क” नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक

गायक प्रेम केसीको “अक्क बक्क” नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक
काठमान्डाँै, भदौँ , ५ गायक तथा संगीतकार उत्तम विक्रम विष्टको शब्द तथा संगीत रहेको “अक्क बक्क” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ ।गीतमा प्रेम र विछोडको पिडालाई समेटिएको छ । गीतलाई प्रमोद परियारले एरेन्ज र मास्टरिङ र मिक्सिङ कृष्ण पुनले गरेका छन गायक प्रेम केसीको आवाजमा स्वरबद्ध गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन भिडियोमा ...

गायिका पुर्णकला विसी र गायक गायक कमल सुसान्त केसीको आवाजमा “विरानो ठाँउ”(भिडियो सहित)

गायिका  पुर्णकला विसी र गायक गायक कमल सुसान्त केसीको आवाजमा “विरानो ठाँउ”(भिडियो सहित)
काठमान्डौँ, भदौ ५ नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक मौलिक भाकाहरु कम मात्रामा आइरहेको अवस्थामा रामेछाप म्युजिक प्रालीको प्रस्तुतिमा राम परियारको मार्मिक जिवन भोगाईमा आधारित गीत “विरानो ठाँउ” गीतको भिडियो बजारमा आएको छ । गायिका पुर्णकला विसी र गायक कमल सुसान्त केसीको आवाजमा विरानो भुमीमा विभिन्न घरायसी बाध्यताले गएका युवाको पिडालाई आधारित रहेर तयार परिएको छ । राम परियारको...

एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर हुँदै

एपिक नेपाल म्युजिक अवार्ड २०७५ आगामी मंसिर  हुँदै
काठमाडौं, भाद्र ४ । एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौमा आगामी मंसिर ८ गते हुने भएको छ । “ कला र गला संरक्षण” भन्ने नाराका साथ एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा एपिक नेपाल म्युजिक अवार्ड हुने भएको हो । अवार्डमा नेपाली लोकदोहोरी, आधुनिक, पप र दशैँ गीतलाइ समाबेश गर्ने आयोजकले जनाएको छ । २०७५ साल श्रावण अन्तिमसम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने अवार्डको अध्यक्ष अमन श्रेष्ठ द्वारा ...

गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा लोकदोहोरी गीत“कर्णालीको पानी सलल ” हेर्नुहोस भिडियो सहित

गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा लोकदोहोरी गीत“कर्णालीको पानी सलल ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , भदौँ ४ दैलेख जिल्ला भैरबी गाउँपालिका तीन मा जन्मिएर विदेशी भुमी भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका नव गायक नवीन सङ्गीत र गायिका टिका पुनको आवाजमा रहेको लोकदोहोरी गीत“कर्णालीको पानी सलल ”बोलको गीतको भिडियो बजारमा आएको छ । गायक तथा संगीतकार किरण बावु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी भाकामा निकै डान्सिङ लोक दोहोरी ...