चौथो थ्री बाई थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगीता,
काठमाडौं - श्री चन्द्रविन्दु इ। बो। स्कूल(SCIB) को आयोजनामा चौथो थ्री बाई थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगीता सम्पन्न भएको छ । यस आयोजनामा विभिन्न विद्यालयका ७० टिमले सहभागिता जनाएका थिए । जसमा सिनियर ब्वाइज तर्फ ३२ टिम, गल्र्स तर्फ २४ टिम र जुनियर ब्वाईज तर्फ १६ टिमले सहभागीता जनाएका थिए । प्रतियोगीता तीन दिनसम्म चलेको थियो ।
बसुन्धारास्थित आयोजक स्कूलको आफ्नै प्राङ्गणमा सञ्चालन भएको प्रत...