एउटै स्टेजमा एकसाथ तीन विजेता छानिन
काठमाडौं – एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएको छ । ‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’नाम दुई सौदर्य दुई सौदर्य प्रतियोगीता एकसाथ आयोजना हुँदैछ । जसमा फरक फरक तीन बिजेता छानिने छन् ।
आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी १ असारमा एकसाथ यी दुबै प्रतियोगीता आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघरमा जमलमा सम्पन हुने दुबै प्रतियोगीताको सहभागीहरु अहिले प्रशिक्षणम...