बिष्णु माझी र बिनोद प्रिय श्रेष्ठको स्वरमा “हेर ओइ दैव हेर” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक नयाँ नयाँ आगमन भैरहेको छ । यसै भिडमा आफुलाई लोकप्रिय शर्जकको रुपमा परिचित गराउन सफल प्रदिप अधिकारीको शब्द शृजनामा रहेको, गरिवि र पिडामा रहेका नेपाली जनसमुदायको बास्तबिक घटना परिघटना लाई चित्रण गरिएको यथार्थ परक प्रस्तुती मार्फत “हेर ओइ दैव हेर” बोलको लोक दोहोरी गीत नेपाली भर्खरै बजारमा आएको छ ।
यस गितमा चर्चित गायीका ...














