अशोकको परिक्षाबारे सोध्दा झर्किए टंक, भन्छन ‘नर्सरीको एक्जाम दिदैन, ल के हुन्छ ?’ (हेर्नुस् टेलिफोन संवाद)
काठमाडौं/ पछिल्लो समय युट्युवमा निक्कै भाईरल भएका अशोक दर्जीका फ्यानहरु निक्कै छन् । उनको गीत मन पराएपछि यतिवेला उनको क्रेज ह्वात्तै बढेको पनि छ । जसको कारण असोकका शुभेच्छुकहरु उनको बारेमा केहि भईरहेको चिन्ता ब्यक्त गर्छन् । यहि क्रममा असोकको बारेमा जानकारी लिन खोज्दा टंक बुढाथोकीले झपारेका छन् । ति युवाले टेलिफोनमा सोधेका छन्, असोकको परिक्षा छुटाएर कार्यक्रममा लान आट्नु भएछ परिक्षा सकिएपछि कार्...














