एमाले विराटनगर अधिवेशनका लागि प्रतिनिधि छनौट

एमाले विराटनगर अधिवेशनका लागि प्रतिनिधि छनौट
एमाले विराटनगर अधिवेशनका लागि प्रतिनिधि छनौट विराटनगर २८ चैत । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोश्रो अधिवेशनका लागि आज सवै वडामा एकै पटक प्रतिनिधि छनौट गरिएको छ । आगामी वैशाख २ र ३ गते हुने अधिवेशनका लागि आज एकैदिन एकै दिन भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय अनुशार प्रतिनिघि चयन गरिएको महानगर सचिव बलराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुशार केही वडाहरुमा प्रतिनिधि चयनको प्रकृया अन्तिम चरणमा...

२०८१ साल चैत २९ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत २९ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। वृष– पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ।...

नेपाल र भारत बिच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

नेपाल र भारत बिच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य
काठमाडौं, २८ चैत । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा वार्ता सुरु भएको छ।  वार्तामा दुई देशका भन्सार कार्यालयहरू बीचमा निर्यात व्यापारसँग सम्बन्धित प्रारम्भिक सूचनाहरू अग्रिम रुपमा उपलब्ध गराउने, तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल आउने तथा नेपालबाट भारतको ...

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा पाँच अर्व भन्दा बढी राजस्व संकलन

आन्तरिक राजश्व कार्यालय विराटनगरद्धारा पाँच अर्व भन्दा बढी राजस्व संकलन
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा रु ५ अर्व १८ करोड ४ लाख ६२ हजार रुपैया बरावरको राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा लक्ष्य भन्दा ८५ प्रतिशतले बृद्धि गरेकोछ । गत बर्षको फागुन मसान्त सम्ममा ४ अर्व ८६ करोड ४६ लाख ८० हजार रुपैया सो कार्यालयले राजश्व संकलन गरेको थियो । यस आर्थिक वर्षको फागुन मसान्त सम्ममा ७ प्रतिशत राजस्व बढी संकलन गर्न सो...

क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

क्रिकेटः नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, २८ चैत । नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैँछ ।    हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।    हङकङस्थित टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ ।     हिजाेकाे खेलमा  नेपालले कतारलाई ८ विकेटले पराजित गरेर सुरूवाती पर्फोमेन्स नै राम्रो गरेको थि...

२०८१ साल चैत २८ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत २८ गते विहिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । म...

गोकुल राउतको लय र कुमार लामाको शब्दमा “बौलाई हिड्छ्यौ बैंशको झोकले” सार्वजनिक (भिडियो सहित)

गोकुल राउतको लय र कुमार लामाको शब्दमा “बौलाई हिड्छ्यौ बैंशको झोकले” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक कुमार लामाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "बौलाई हिड्छ्यौ बैंशको झोकले" भर्खरै बजारमा ल्याएका छन् । स्थायी घर नुवाकोट भएका उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्सकहरुको मन जितिसकेका छन् । गीतमा लय सर्वप्रिय गायक तथा सर्जक गोकुल राउतको रहेको छ भने शब्द कुमार लामाको नै रहेको छ । कुमार लामा अफिसियल युट्युब ...

केडेमीको आयोजनामा पोखरामा हुने

केडेमीको आयोजनामा पोखरामा हुने
केडेमीको आयोजनामा पोखरामा हुनेछ, जहाँ देशभरका उत्कृष्ट क्रिकेट क्लबहरू बीच प्रतिस्पर्धा हुनेछ। क्लबले यसपटक राष्ट्रिय स्तरको प्रतियोगितामा कप्तान रितेश रायको नेतृत्वमा उत्कृष्ट खेलाडीहरूको टोली लिएर आएको छ। टिममा प्रकाश कार्की, समीर तिम्सिना, मनिष थापा , मृणाल गुरुङ, गौरब कटुवाल, आयुष ढुंगेल लगायत अन्य प्रतिभाशाली खेलाडीहरू समावेश छन्, जसले गर्दा क्लबले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न...

नेपाली सेनाद्वारा नेपाल-अंग्रेज युद्धको प्रतिकसहितकाे पार्क हस्तान्तरण

नेपाली सेनाद्वारा नेपाल-अंग्रेज युद्धको प्रतिकसहितकाे पार्क हस्तान्तरण
मोहन लामिछाने बारा, २७ चैत । बाराको कलैया उपमहानगरपालिका– ६ स्थित भरतचोकमा नेपाली सेनाको ज्वालादल गणले निर्माण गरेको पार्क हस्तान्तरण गरेको छ ।    नेपाली सेनाको ज्वालादल गणले बुधबार कलैयामा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप निर्माण गरिएको पार्क कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साह र नेपाली सेन...

मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै

मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै
विराटनगर - विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो। मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न उनीहरूलाई सार्वजनिक गरेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरियाका अनुसार आलम र अन्सारी...