डिएसपी हुँ भनी ६ लाख ठगी गर्ने दुई जना पक्राउ

डिएसपी हुँ भनी ६ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, जेठ २८ गते । प्रहरीले डिएसपी हुँ भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल राज बोहराका अनुसार आफू डिएसपी रहेको बताइ प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिने भनी ६ लाख रुपियाँ ठगी गर्ने ४५ वर्षीय ज्ञानबहादुर लामा भन्ने ज्ञानु तामाङ र ४२ वर्षीय रेवती ओझा पक्राउ परेका छन् । उहाले स्थायी घर काभ्रेपलान्चोक चौँरी ...

रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ

रौतहटमा १५ जना फरार प्रतिवादी पक्राउ
रौतहट २८ जेठ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकै दिनमा १५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दामा १५ जना फरार प्रतिवादीहरु पक्राउ गरेको हो। पक्राउ पर्नेमा कमलेश चौबे मुद्दा बालविवाह सजाय २ महिना १५ दिन कैद २५ हजार जरिबाना, पवित्र सहनी मुद्दा अपहरण, करणी प्रयास, हातहतियार,जरिबाना २५ हजार, रि...

गर्मीमा फलफुल खानुका फाइदा र सावधानीहरू

गर्मीमा फलफुल खानुका फाइदा र सावधानीहरू
गर्मीको मौसममा शरीरमा विभिन्न किसिमका परिवर्तनहरू देखिन्छन्। शरीरबाट पसिना धेरै आउँछ, पानीको कमी हुन सक्छ, थकान, घाम लाग्ने, डिहाइड्रेसनजस्ता समस्या देखिन्छन्। यस्ता समस्याबाट बच्नका लागि फलफुल खानु एक उत्तम उपाय हो। फलफुलमा पाइने प्राकृतिक भिटामिन, खनिज, फाइबर र पानीको मात्रा शरीरलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर फलफुल खानुका आफ्नै तरिका र सावधानी पनि आवश्यक हुन्छ। फलफुल खानुका फा...

गर्मी हटाउन अब घरमा बनाउनुहाेस् सजिलैसँग ३ खाले माेजिताे

गर्मी हटाउन अब घरमा बनाउनुहाेस् सजिलैसँग ३ खाले माेजिताे
काठमाडौं, २८ बैशाख । गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ।   गर्मीबाट राहत दिनुका साथै पाचन क्रियाका लागि पनि मोजितो निकै फाइदाजनक हुन्छ । य...

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बुलाई

कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बुलाई
विराटनगर। विराट कोशी जुडो क्लबको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिताको उपाधि सोलुखुम्बु जिल्लाले जितेको छ। जेठ २६ र २७ गते विराटनगर स्थित सहिद रंगशालामा सम्पन्न प्रतियोगितामा विभिन्न तौल प्रतिष्पर्धामा ५ स्वर्ण प्राप्त गर्दै सोलुखुम्बुले उपाधि जितेको हो। प्रतियोगितामा आयोजक विराट क्लब ४ स्वर्ण ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थानमा र...

टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ, दुई प्रहरी घाइते

टोखामा गोली हानेर लागुऔषध कारोबारी पक्राउ, दुई प्रहरी घाइते
काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा गोली हानेर दुई जना लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएको बुझिएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीमाथी नै आक्रमण गर्न खोजेपछि लागु औषध नियन्त्रण ब्युरोले गोली चलाएको हो । उनीहरूबाट एक सय ५...

रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार

रचना रिमाललाई स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार
काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या भएको छ । त्यहाँबाट नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेर उनलाई नेपालगञ्ज लगिएको थियो । सुर्खेतबाट सेनाको हेलिकप्टर मगाएर उनलाई नेपालगञ्जस्थित अस्पताल लगिएको थियो । त्यहाँबाट पनि उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोत बताउँछ ।रिमाल रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भ...

२०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल जेठ २७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष– कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन्। वृष– गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । मिथुन– एउटै क...

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
चन्द्र पन्दाक ताप्लेजुङ, जेठ २७ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पालिकाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । सिरिजङ्घा गाउँपालिका शिक्षा शाखाका अनुसार २०८१ को एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने एक÷एक जना छात्रछात्रा सम्मान गरिएक...

संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिने बढी

संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिने बढी
काठमाडौँ, जेठ २७ गते । संस्थागतभन्दा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागको हालै सार्वजनिक चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको प्रतिवेदन अनुसार यस अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकामध्ये व्यक्तिगत रूपमा तीन लाख नौ हजार १५५ जना छन् भने संस्थागत रूपमा दुई लाख ८२ हजार ५३६ जना रहेका छन् । नेपाली श्रम बजारमा वार्षिक आउने ...