नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन

नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन
काठमाडौं - बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्। उनीहरूलाई बाँके जिल्लाका विभ...

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने तालिम

महिलाहरुलाई नौमति पञ्चे बाजा बजाउने  तालिम
विराटनगर÷ नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार विराटनगर महानगरपालिका वार्ड ८को आर्थिक सहयोग तथा राष्ट्रिय उपभोक्ता मन्च मोरङ र समृद्धि नेपालको आयोजनमा १५ दिने पञ्चे वाजा तालिम विराटनगरमा आज देखी सुरु भएको छ । नौमति पञ्चे बाजा तालिमको उद्घाटन विराटनगर महानगरपालिका कि उप मेयर शिल्पा निराला कार्कीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिका वार्ड ८ का व...

एपेक नेपालद्धारा बरिष्ठ साहित्यकार उषा शेरचन र हेमन्त शिशिर सम्मानित

एपेक नेपालद्धारा बरिष्ठ साहित्यकार उषा शेरचन र हेमन्त शिशिर  सम्मानित
काठमाडौं । कवि हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’ सार्वजनिक भएको छ । ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित ‘विश्व-ज्योति पाण्डुलिपि पुरस्कार’ जितेको उक्त सङ्ग्रह आज सार्वजनिक गरिएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा. रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्...

गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक

गायिका श्रृंखला जोशीको नयाँ गीत  छैन हो छैन सार्बजनिक
गायिका श्रृंखला जोशीको नयाँ गीत छैन हो छैन सार्बजनिक भएको छ। चर्चित गायिका शशि रावल को शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै यु टुब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन्। हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबास बाटै गीत संगीतको कर्ममा लागिरहेको जानकारी दिईन। यस अघि सिड्नी झाने रेल ,तिम्रो आबाज लगायत गीत निकाली सकेकी जोशी देउडा सम्राट नन्द कृष्ण जोशीकी छोरि हुन्। बाबा जस्तै आफ्...

२०८१ साल चैत २७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत २७ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी...

‘प्याकेज’ का साथ कर छुटको अपेक्षा गरेको जापानी प्रधानमन्त्रीको भनाइ   

‘प्याकेज’ का साथ कर छुटको अपेक्षा गरेको जापानी प्रधानमन्त्रीको भनाइ   
टोकियो,  २०८१ चैत २६ गते मंगलबार । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी करबाट राहत पाउनका लागि आवश्यक ‘प्याकेज’ उपलब्ध गराउने र कर छुटको प्रस्ताव गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग २० मिनेट लामो कुराकानी भएको हुनसक्ने अनुमानहरू जापानी सञ्चारमाध्यमबाट आएका छन् । जापानी कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो विदेश...

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत
काठमाडौं, २६ चैत । वैज्ञानिकहरूले अब ब्रह्माण्डको सबैभन्दा रहस्यमय वस्तुहरू मध्ये एक ब्ल्याक होलको जन्मको रहस्य पत्ता लगाएका छन्।    नयाँ अध्ययनमा वैज्ञानिकहरूले ग्रोज १६५५–४० भनिने बाइनरी प्रणाली (ब्ल्याक होल र एक तारा मिलेर बनेको) परीक्षण गरेर ब्ल्याक होल कसरी बन्छन् भनेर अनुसन्धान गरेका थिए ।   एडभान्स्ड स्पेस अब्जर्भेटरीबाट डाटा प्रयोग गरेर उनीहरूले ब्ल्याक होलको पूर्वज ताराहरूलाई ...

४५ किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ

४५ किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ
विराटनगर- प्रहरीले विराटनगरबाट ४५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय छटु यादव र १९ वर्षीय भूपेन यादव रहेका छन्। इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए। उनीहरूले आफ्नो घरमा ४५ किलो गाँजा भण्डारण गरेर राखेको चिमरियाले बताए। प्लाष्टिकको झोलामा प्याकिङ ग...

चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान   

चैते धानखेतीमा किसानलाई आकर्षित गर्न अनुदान   
डुम्रे (तनहुँ), २०८१ चैत २६ गते मंगलबार । चैते धानखेतीतर्फ किसानलाई आकर्षित गर्ने उद्देश्यले तनहुँमा ‘चैते धानखेती प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । अधिकांश सिञ्चित क्षेत्रका खेतमा चैते धान रोपाइँ जारी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रले चैते धानखेती प्रवर्द्धन कार्यक्रममार्फत किसानलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरी सहज बनाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण ...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामकरण पुनः परिवर्तन गर्न प्रस्ताव   
खोटाङ, २०८१ चैत २६ गते मंगलबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेको छ । राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र नगरवासीसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा नाम परिवर्तन गर्ने तयारी गरिएको हो । नगरकार्यपालिका बैठकमा नगरप्रमुख तीर्थराज भट्टराईले नगरपालिकाको नाम परिवर्तनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको हो । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा ...